कम्प्यूटर उत्पादक कम्पनी डेल टेक्नोलोजिजले ६ हजार ६५० कर्मचारी कटौती गर्ने भएको छ । पर्सनल कम्प्यूटर (पिसी) को मागमा कमी आएको र विश्व अर्थतन्त्र संकट उन्मुख भएसँगै कम्पनीले कर्मचारी कटौती गरेको जानकारी दिएको हो । कर्मचारी कटौतीबारे जानकारी दिँदै कम्पनीका चिफ अपरेटिङ अफिसरले वर्तमान आर्थिक परिस्थितिको सामना गर्न कठिनाइ भइरहेको र यसअघि कम्पनीले खर्च कटौतीका…