गोल्यानको सिटि होटलको नोक्सानी बढ्यो, २७ करोड बढी ऋणात्मक

सिटि होटल लिमिटेडले गत आर्थिक वर्षमा नोक्सानीमा गएको छ । व्यापारिक घराना गोल्यान ग्रुप तथा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका पवन गोल्यानको लगानी रहेको उक्त होटलले आशातित प्रगति गर्न नसकेको हो । काठमाण्डौंको सोल्टीमोडमा 'हायात प्यालेस' को नाममा सञ्चालनमा रहेको पाँचतारे होटलको असार मसान्तसम्ममा खुद नाफा २७ करोड ३६ लाख ३६ हजार…