तोलामा ५६ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…