दोहोरो अंकले बढ्यो नेप्से कारोबार रकम ५ अर्ब माथि

काठमाडौँ । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको हो । सोमबार कारोबारमा आएका ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयरहरू ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँको कारोबार…