सुरक्षित लगानी गर्न चाहनेका लागि “एनआईबिएल ग्रोथ फण्ड” का इकाई बिक्री सुरु

पुँजी बजारमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि 'एनआईबिएल ग्रोथ फण्ड' का इकाई निष्काशन सुरु भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको 'एनआईबिएल म्युचुअल फण्ड' अन्तर्गत उक्त फण्डका इकाई निष्काशन सुरु भएको हो । योजनाको सार्वजनिक निष्काशन पुस ७ गतेदेखि छिटोमा पुस १२ र ढिलोमा पुस…