पोखरा फाइनान्स लिमिटेडको साधारण सभा पुस ३० गते हुने भएको छ । फाइनान्सको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पारित गर्न दरबारथोक ब्याङ्कवेट, बाँस्तोलाथर, पोखरामा पुस ३० गते शनिबार बिहान ९ बजे छब्बिसौँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४ प्रतिशतका दरले (४ करोड १६ लाख ३६ लाख…