सेञ्चुरी कमर्सियल बैंक ले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट प्रस्ताव गरेको लाभांश अनुमोदन र प्रभु बैंकसँग विलय प्रकृयामा जाने प्रमुख एजेण्डा राखेर सभा डाकेको हो । सेञ्चुरी बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजे बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सेञ्चुरी…