नेपाल बीमा प्राधिकरणले बैंकास्योरेन्स, तेस्रो पक्ष सहजकर्ता र स्वतन्त्र अभिकर्तालाई व्यवस्थित गर्न एकीकृत निर्देशिका जारी गर्ने भएको छ । नयाँ बीमा ऐन २०७९ मा गरिएको प्रावधान अनुसार सबै निकायलाई व्यवस्थित बनाउन एउटै निर्देशिका जारी गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । बीमा ऐन अनुसार यस अघि नै बीमा अभिकर्ताको व्यवस्था गरिएको छ । नयाँ ऐन…