अजोड इन्स्योरेन्स र रिडी पावरको रोक्का रहेको सेयर कारोबार भोलिदेखि खुल्दै

अजोड इन्स्योरेन्स र रिडी पावरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का रहेको सेयर कारोबार भोलिदेखि खुल्दैछ । मर्जरमा रहेकाले अजोड र लाभांश प्रस्तावमा गडबढी गरेपछि रिडीको सेयर कारोबार आइतबारसम्म नेप्सेमा रोक्का थियो । आइतबार नेप्सेले सूचना जारी गर्दै दुबै कम्पनीको सोमबारदेखि सेयर कारोबार हुने जनाएको हो । नेप्सेले अजोड इन्स्योरेन्सकोे आधारभुत बाहेक अन्य सेयरधनीहरुको सेयर…