नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अंकित मूल्य १०० रुपैयाँ दरका ९१ हजार २०० कित्ता सेयर सोमबार सूचीकृत भएको हो । मिर्मिरे लघुवित्तले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । यसअघि…