नेपाल एसबिआई बैंकको साधारण सभा आह्वान, लाभांश सहितका यस्ता छन् मुख्य एजेण्डा

नेपाल एसबिआई बैंकले लाभांश र मर्जर प्रस्ताव सहित १५ एजेण्डाहरु राखेर वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औं वार्षिक साधारण सभा डाकेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत (२९ करोड ४७ लाख ७५…