फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा घटाएर लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आवमा सेयरधनीलाई ४२ प्रतिशत लाभांश बाँडेको कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट १२ प्रतिशत बिन्दु कम अर्थात चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लघुवित्त सञ्चालक समितिको पुस ४ गते सम्पन्न बैठकले चुक्ता पूँजीको २५…