निउरालिंकको ब्रेन चीपको मानव परीक्षण ६ महिना भित्रमा सुरु हुने

एलन मक्सको निउरालिंक कम्पनीले निर्माण गरेको ब्रेन चीपको मानव परीक्षण ६ महिना भित्रमा हुने मक्सले बताएका छन् । उक्त ब्रेनचीपले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्डुल गर्न र कुराकानी गर्न सहज बनाउने र दृष्टिविहीनहरुको आखाँको ज्योति पुर्नस्थापना गर्ने निउरालिंकले जनाएको छ । मानवमा परीक्षण गर्नुअघि निउरालिंकले ब्रेन चीप विभिन्न जनावरहरुमा परीक्षण गर्दै आएको छ । ब्रेन…