निर्माण क्षेत्रमा मन्दी लागेता पनि बन्दना स्टील उद्योगले सन् २०२२ मा आकर्षक आम्दानी गरेको छ । सन् २०२१ मा ६४ करोड ६३ लाख आम्दानी गरेको उद्योगको कारोबारमा वृद्धि हुँदा सञ्चालन आम्दानी ४२.७५ प्रतिशतले बढेको छ । सन् २०२२ मा कम्पनीको आम्दानी ९२ करोड २६ लाख कायम रहेको छ । कोरोना महामारीका कारण कम्पनीको कारोबार सुस्त…