पछिल्लो दुई दिन घटेको सुनको भाउ तेस्रो दिन भने उकालो लागेको छ । यस्तै अघिल्लो दिन स्थीर रहेको चाँदीको पनि आज बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंसिर १४ गते सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको हो । महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९७…