निर्जीवन बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमा दाबी बापतको रकम भुक्तानी गर्न सुरु गरेका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले मंगलबारदेखि बीमा रकम भुक्तानी गर्न सुरु गरेका हुन् । पहिलो चरणमा कम्पनीहरुले १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्नेछन् । तर, नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्ने १२ प्रतिशत अर्थात् २१ करोड २१ लाख रुपैयाँ…