बैंकहरुमा १६ अर्ब निक्षेप थपिँदा साढे एक अर्ब कर्जा, १४ वटाको निक्षेप र ८ को कर्जा घट्यो

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंकिङ प्रणालीमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिएको छ । महंगो ब्याजदरका कारण बैंकहरुको भएको कर्जा घट्ने मात्र नभई नयाँ कर्जा पनि प्रवाह हुन नसकेपछि निक्षेप बढेको हो । बैंकिङ प्रणालीको चर्को ब्याजदरका कारण निक्षेप आकर्षित भएको भएपनि कर्जा लगानी विस्तार हुन सकेको छैन । सर्वसाधारणले ब्याज प्रतिफलका लागि…