एकल भुक्तानी र मनि ब्याक पोलिसीबाट पछि हटे बीमा कम्पनी

एकल बीमाशुल्क भुक्तानी र मनि ब्याक बीमा पोलिसीबाट जीवन बीमा कम्पनीहरु पछाडी हटेका छन् । यि पोलिसीले कम्पनीको क्यास फलोमा हिट गरे पछि कम्पनीहरु पछि हटेका हुन् । एकल बीमाशुल्क भुक्तानी र मनि ब्याक बीमा पोलिसी बिक्री गर्दा कम्पनीको कारोबार ठूलो देखिन्छ । तर, दिर्घकालिन रुपमा भने कम्पनी आर्थिक संकटमा पर्ने देखिएको छ । विगतमा…