संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधार्न सबैले सहकार्य गर्नुपर्छः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधार गर्न सरोकारवाला सबैले सकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गईनसकेको बताउँदै अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि सबैले प्रयास गर्न आवश्यक रहेकाे धारणा राखेका हुन् ।  उनले अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख…