युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते मंगलबार २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजे सभा डाकेको हो । सभाले सञ्चालक समितिले सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले लेखापरीक्षक नियुक्त…