अमेरिकी डलर बलियो हुँदै गर्दा नेपालको विदेशी विनिमय सञ्चितिमा असर पुगेको छ । स्वदेशी रकममा विदेशी विनिमय सञ्चिति बढेको भएपनि अमेरिकी डलरमा घटेको हो । तर, भदौ महिनाको तुलनामा असोज महिनामा मात्र अमेरिकी डलरमै गणना गर्दा पनि १३ करोडले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा ९ अर्ब ३५ करोड डलर विदेशी सञ्चिति रहेकोमा…