नेपाल पुनर्बीमा कम्पनीले विश्वका विभिन्न ११ वटा मुलुकबाट व्यवसाय भित्राएको छ । कम्पनीले गत आर्थिक वर्षमा २०७७/७८ मा भुटान, भारत, केन्या, कुवेत, मलेशिया, मालदिभ्स, पपुवा न्यू गिनिया, फिलिपिन्स, टोगो, भियतनाम र नेपाली बीमा कम्पनी मार्फत पुनर्बीमा व्यवसाय गरेको छ । पुनर्बीमा कम्पनीले आर्थिक वर्षमा २०७७/७८ मा विदेशबाट कुल १० अर्ब ४५ करोड ८३ लाख ६७…