बैंकहरूको औसत आधार दर दोहोरो अंकमा,कात्तिकदेखि कर्जाको ब्याज बढ्यो

भदौ महिनामा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर (बेस रेट) नै दोहोरो अंकमा पुगेको छ । पछिल्ला महिना निरन्तर बढ्न थालेको औसत आधार दर भदौमा १०.०१ प्रतिशत पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ०७८ भदौमा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर ६.८९ प्रतिशत थियो । आधारदरमा भएको वृद्धि अनुसार यहीं कात्तिक…