सनिगाड हाइड्रोले साढे ६७ करोड बराबरको आईपीओ जारी गर्ने

सनिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणहरुको लागि साढे ६७ करोड बराबरको आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले सन्राइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल…