बैंकहरुको कर्जा लगानी योग्य रकम साढे ३ खर्ब, नियामकीय सीमाले कर्जा विस्तार नहुने जोखिम

चालु आर्थिक वर्षको सुरुवातीमा वाणिज्य बैंकहरुसंग कर्जा लगानी योग्य रकम साढे ३ अर्ब छ । चालु आर्थिक वर्ष सुरु भएको नौ दिनमा एक खर्ब २७ अर्ब निक्षेप बाहिरीदाँ पनि बैंकहरुले साढे ३ खर्ब कर्जा लगानी गर्ने सक्ने अवस्था रहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्र तर्फको कर्जा प्रवाहको वृद्धिदर ११.५ प्रतिशतको लक्ष्य…