काठमाडौँ। सर्वोच्च अदालतले सरकारलार्ई नेपालमा खपत भएर बढी भएको विद्युत् मात्रै अन्तर्राष्ट्रिय बजारमा बेच्न आदेश दिएको छ । अदालतले स्वदेशमा पर्याप्त खपत भएपछि बाँकी रहेको विद्युत् मात्र बिक्री गर्न आदेश दिएको हो । उक्त रिटमा सर्वोच्च अदालतले यस्तो निर्देशनात्मक आदेश दिएको हो । नेपाल र भारतबीच दुई वर्षअघि भएको विद्युत् खरिदबिक्री व्यापारसम्बन्धी सम्झौताविरुद्ध मुद्दा परेको…