रिलायबल क्यापिटलको रिलायबल समृद्धि योजना २ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाईमा आजदेखि आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल १० करोड इकाईको १५ प्रतिशत इकाई अर्थात १ करोड ५० लाख इकाईमध्ये १४…