नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भएको छ । बुधबार कारोबारमा आएका ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयरहरू ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से ३९.४४ अंकले घटेर २७४४.४० अंकमा…