नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रशोधनमुलक कम्पनीको रुपमा सूचीकृत ७ कम्पनीमध्ये चार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका छन् । नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल लिमिटेड र नेपाल ल्यूब आयलले लाभांश प्रस्ताव गरेका हुन् । उत्पादनमुलकमा सूचीकृतमध्ये शिवम् सिमेन्टस् र हिमालयन डिष्टिलरीको…