फर्स्ट माइक्रोफाइनान्सकाे लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा भएको छ । गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लघुवित्तले आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश रहेको छ । मंसिर १५ गते बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले…