एशियन क्यापिटलको वार्षिक साधारण सभा कात्तिक २४ गते

एशियन क्यापिटल लिमिटेडले कात्तिक २४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन ३ बजे सभा आह्वान गरिएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु छलफल गरी पारित हुनेछ । ? …