अर्थतन्त्रमा मन्दी हुँदा आफ्नो वित्तीय अवस्थामा मन्दी आउन नदिन के गर्ने ?

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२३ मा विकसीत देशहरुमा आर्थिक मन्दी हुने सम्भावना उच्च रहेको जनाएको छ । विकसीत देशहरु जस्तै अमेरिका, बेलायत, युरोप लगायतका देशहरुमा आर्थिक मन्दी हुँदा त्यसको सोझो प्रभाव विकासशील अर्थतन्त्र जस्तै भारत, ब्राजिल लगायतका देशहरुमा पर्ने निश्चित छ । यसैगरी विकसीत देशहरुमा आर्थिक मन्दी…