टाटा मोटर्स द्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, नेक्सन र टिगोर सहजै पाइने

हजार भन्दा बढी बुकिङ्ग सहित टाटा मोटर्स को सबै भन्दा मन पराईएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको माग नेपाली बजारमा तिब्र गतिमा बढेको छ। टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ…