सानिमा माई हाइड्रोपावरको सवा १६ करोडको लाभांश आज पारित हुँदैछ । लाभांश पारित गर्न कम्पनीले आज (कार्तिक २ गते) स्मार्ट दरबार ब्याक्वेट संखपार्क धुम्बाराहीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले १६…