इष्टर्न हाइड्रोपावरको आइपीओमा बुधबारसम्म आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको सवा ६ करोड आइपीओमा बुधबारसम्म आवेदन दिन सकनिे भएको छ । मंगलबार सार्वजनिक बिदा परेको हुनाले एक दिनको समय थप गरिएको विक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीले असोज २८ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता…