महालक्ष्मी विकास बैंकले एक अर्बको ऋणपत्र बिक्रीमा ल्याउने, ११% ब्याज पाइने

महालक्ष्मी विकास बैंक लिमिटेडले एक अर्ब मूल्यको बैंकले “१० वर्ष, ११ महालक्ष्मी डिबेञ्चर २०८९“ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले लगानीकर्तालाई वार्षिक ११ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्काशन गर्न बैंकले असोज २७ गते बिहीबार नियामक निकाय…