काठमाडौँ । गत बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरे । बजेटमा सबैभन्दा बढी रकम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याइएको छ । आगामी आर्थिक वर्षमा शिक्षा मन्त्रालयमा २ खर्ब ११ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ३ प्रश्नको आजको अंकमा हामीले शिक्षाविद्…