पोखरामा ‘यामाहा ब्लू फेस्ट २०८२’ भव्य रूपमा सुरु

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) भव्य समारोहसहित सुरु गरिएको छ । असार १ देखि ६ गतेसम्म सञ्चालन हुने यो महोत्सवमा जुनसुकै ब्रान्डका बाइक सहजै एक्सचेन्ज गर्न पाइनेछ । यामाहा नेपालद्वारा आयोजित कार्यक्रममा ग्राहकहरूले जुनसुकै ब्रान्डका बाइक ल्याएर नयाँ यामाहा बाइक वा स्कुटरमा…