डिजिटल कारोबारको आकर्षण बढ्दै

काठमाडौँ । पछिल्लो समय डिजिटल कारोबारको आकर्षण बढिरहेको छ । सरकारले डिजिटल (विद्युतीय) कारोबारलाई प्राथमिकता दिँदै आएकोले यसको आकर्षण बढेको हो । डिजिटल बैंकिङ कारोबारलाई अगाडि बढाइरहँदा विभिन्न माध्यमका विद्युतीय कारोबार प्रणाली लागु भएको पाइन्छ । चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्ममा डिजिटल कारोबारमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालू…