ह्वात्तै बढ्यो डिजिटल कारोबार, सबैभन्दा बढी मोबाइल बैंकिङ

काठमाडौँ । केही वर्षअघिसम्म कुनै सामान किन्नुपरे वा कसैलाई पैसा दिनुपरे नगदै बोकेर हिँड्नुपर्ने अवस्था थियो । बैंकमा जम्मा गरिएको रकम निकाल्न घन्टौँ लाइनमा बसेर चेकबाट निकाल्नुपर्ने अवस्था थियो । तर, बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै यो क्रम बिस्तारै घट्दै गएको छ । पछिल्लो समय डिजिटल वित्तीय कारोबारको संख्या बढ्दो क्रममा छ । डिजिटल कारोबारका…