क्रेडिट स्वीसलाई अधिग्रहण गरेपछि थप ३ अर्ब डलरले खर्च कटौती गर्दै युनियन बैंक अफ स्वीजरल्यान्ड

युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस) ले संकटग्रस्त अवस्थामा पुगी टाट पल्टिएको क्रेडिट स्वीस बैंकलाई अधिग्रहण गरेपछि निरन्तर खर्च कटौती गरिरहेको छ । सोही क्रममा बैंकले थप ३ अर्ब डलर खर्च कटौती गर्ने घोषणा गरेको छ । सन् २०२३ मा जब विश्वव्यापी रुपमा बैंकिङ संकट सिर्जना भएको थियो सोही समयमा क्रेडिट स्वीस बैंक पनि टाट पल्टिने…