घट्दो मुद्रास्फीति र विप्रेषणमा भएको वृद्धि नेपाली अर्थतन्त्रका लागि सकरात्मक : आइएमएफ

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पछिल्लो समयमा घट्दो क्रममा रहेको मुद्रास्फीति, पर्यटन क्षेत्रमा फर्किएको रौनक र विप्रेषणमा भएको वृद्धि नेपाली अर्थतन्त्रका लागि सकरात्मक भएको जनाएको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ३.१ प्रतिशत रहने नेपालका लागि आइएमएफ मिसन प्रमुख टिडियन किन्डाले बताए । आर्थिक वृद्धि दर बढाउनका लागि नेपाल सरकारले पुँजीगत खर्च बढाउनु…