मौद्रिक नीतिको समीक्षाको पर्खाईमा लगानीकर्ता, तीन अर्ब माथिको कारोबार

सेयर बजार परिसूचक नेप्स वृद्धिले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । आइतबारको गिरावटपछि सोमबारदेखि बजार सूचक निरन्तर बढ्दै आएको छ । बिहीबार पनि सूचक ५.५७ अंकले बढेर बन्द भएको छ । यसदिन दैनिक कारोबार रकम पनि ३ अर्ब रुपैयाँ नाघेको छ । यद्यपी बजारका लगानीकर्ता राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक…