काठमाडौँ । आगामी आर्थिक वर्षमा स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उक्त रकम विनियोजन गरेको घोषण गरेका छन् ।