उद्योगी र बैंकको मनोबल उच्च हुने गरी नीति तर्जुमा हुन्छ : डेपिुटि गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताएका छन । उनले नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्दा पनि सोही अनुसार गर्दै आएको बताए। नेपाल बैंकर्स संघ र युएसएड ट्रेड एण्ड कम्पीटेटीभनेसको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अहिले पनि…