१३ वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, यी बैंकको व्याजदर बढ्यो

२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुले साउन महिनाका लागि व्याजदर घटाएका छन् । असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए। यस्तो ब्याजदर औसतमा ६.८८ प्रतिशत थियो। साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ६.६४ प्रतिशत छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै…