दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण

आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्ला सात कारोबार दिनमा लगातारको गिरावट सहित ९१ अंकको करेक्शनपछि आइतबारदेखि बजार लयमा फर्कने कोसिस गरेको हो । यसदिन बजार परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा अडिएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र…