चालु आर्थिक वर्षको पुस महिनासम्ममा वाणिज्य बैंकहरुले साढे ४ अर्ब रुपैयाँ कर्जा नोक्सानी बापत गरेको रकमबाट फिर्ता गरेका छन् । बैंकहरुले खराब कर्जालाई गैर बैंकिङ सम्पत्तिमा परिवर्तन गरेपछि नोक्सानी व्यवस्थाको रकम फिर्ता गरी नाफामा जोडेका हुन् । बैंकहरुले प्रवाह गरेको कर्जा उठेन भने धितो बिक्री मार्फत कर्जा असुली गर्न खोज्छन् । त्यसरी धितो बिक्री गर्न…