चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको १८ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा नै उठ्न बाँकी छ । बैंकहरुले पाउनुपर्ने ब्याजलाई पनि आम्दानी देखाएपछि नाफा नै उधारोमा देखिएको हो । चालु आर्थिक वर्षको पुससम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । तर, उक्त नाफा मध्ये बैंकहरुले…