युनियन बैंक अफ स्वीजरल्यान्ड (युबिएस) को प्रतिवेदन अनुसार हाल विश्वव्यापी रुपमा २ हजार ५४४ जना मानिसहरु डलर अर्बपति रहेका छन् । हालै अक्सफामले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यी डलर अर्बपति मध्येका शीर्ष एक प्रतिशत धनाढ्यहरुले विश्वको कुल सम्पत्तिको ४३ प्रतिशत हिस्सा ओगटेको पाइएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको गरिबी निवारणका लागि काम गर्दै आएको…