प्रशोधित पाम आयलको निर्यातमा उच्च गिरावट, सुन आयात पनि घट्यो

विदेशबाट कच्चा पदार्थ आयात गरी उच्च रुपमा निर्यात हुँदै आएको प्रशोधित पाम आयलको निर्यातमा भारी गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकले यस्तो देखाएको हो । ठूलो मात्रामा कच्चा पाम आयल आयात हुने र प्रशोधन भई विभिन्न चरणमा सबैभन्दा धेरै निर्यात हुने गरेको पाम आयलको निर्यातमा पछिल्लो समयमा निरन्तर…